BBC News, नेपाली - होमपेज
मुख्य समाचार
कांग्रेस महाधिवेशनको घोषणासँगै 'पर्दा पछाडि' का गतिविधिको आशङ्का किन
नेपाली कांग्रेसको महाधिवेशन असोज-कार्तिक महिनासम्म चुनावअघि असम्भव देख्नेहरू डेढ महिनामै गर्न सकिने निचोडमा कसरी पुगे, सभापति देउवाको भूमिका के?
जाँचबुझ आयोगले ठूला नेतालाई अझै बोलाएन, बयान नदिए 'जरिबाना मात्र'
आयोगका अध्यक्ष र सदस्यहरूले भदौ २३ गते कैयौँ विद्यार्थी र युवाहरूको ज्यान जाने गरी भएको दमनबारे तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत बयानमा बोलाउने बताएका थिए।
नेपाल र भारतको सीमामा तेस्रो देशका नागरिकको 'अभिलेख' किन आवश्यक
चिनियाँ नागरिक र पाकिस्तानी मुलका ब्रिटिस नागरिक भारतीय भूमिमा पक्राउ परेका घटना बाहिर आइरहँदा नेपाल भारत सीमामा हुने अवैध आवतजावतबारे अधिकारीहरू के भन्छन्?
रुसद्वारा युक्रेनी सहर 'कब्जा', शान्ति सम्झौताबारे छलफल गर्न अमेरिकी दूत मस्को जाँदै
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेषदूत स्टीभ विट्कफ भेटवार्ताका लागि मस्को जानुअघि रुसले युक्रेनको अर्को सहर कब्जाको घोषणा गरेको छ।
भिडिओ, इन्डोनेशियामा बाढीबाट जोगिन रूख चढेका मानिसको उद्धार, समयावधि 0,27
इन्डोनेशियामा बाढीग्रस्त क्षेत्रहरूमा अलपत्र परेका मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ।
एपमार्फत् हुर्केका छोराछोरीको 'डिजिटल जासुसी'
एक विज्ञका अनुसार अभिभावकले आफ्ना केटाकेटीलाई जीवनका चुनौतीहरूसँग परिचित हुन दिनुपर्छ।
२०२४ सालको चुनाव र २०३७ को जनमतसङ्ग्रहमै विदेशबाट नेपालीले दिएका थिए भोट
नेपालमा हुने निर्वाचनमा विदेशबाट पनि मतदान गर्ने व्यवस्था मिलाउन अनेकौँ चुनौती भएको अधिकारीहरूले औँल्याउने गरेका छन्। तर के तपाईँलाई विसं २०२४ सालमै विदेशस्थित नेपाली नियोगहरूबाट मतदानको व्यवस्था गरिएको थियो भन्ने थाहा छ?
अनि यो पनि
भिडिओ, मोबाइल फोनबाट कसरी चन्द्रमाको राम्रो फोटो खिच्न सकिन्छ, समयावधि 1,27
राति मोबाइल फोनबाट खिचेको चन्द्रमाको तस्बिर किन राम्रो आउँदैन? राम्रो तस्बिर खिच्ने उपाय के हो?
रुसको श्रम स्वीकृतिमा लगाइएको रोक नहटाउने मनस्थितिमा नेपाल
गैर आवासीय नेपाली सङ्घले श्रम स्वीकृति खोल्नुपर्ने माग गरिरहँदा अधिकारीहरूले रुस युक्रेन द्वन्द्वको अवस्था कायमै रहेको परिस्थितिमा नीतिगत परिमार्जनको कुनै सोच नबनाइएको उल्लेख गरेका छन्।
बिहान नुहाउनु राम्रो हुन्छ कि राति? विशेषज्ञहरू यसो भन्छन्
बिहान नुहाउनुपर्छ भन्नेहरूको प्रायः तर्क हुन्छ कि तातो पानीमा १० मिनेट नुहाउँदा उनीहरूलाई उठ्न र ताजा महसुस गर्न र दिन सुरु गर्न मद्दत गर्दछ। यद्यपि, रातको समयमा नुहाउनेहरूको तर्क चाहिँ सुत्नुअघि नुहाउँदा दिनभरिको फोहोर पखाल्न मद्दत पुग्छ र आनन्दमय निद्रा पुग्छ भन्ने रहन्छ।
नयाँ नक्सा सहितको १०० रुपैयाँका नोट ३० करोड थान निष्कासन, अहिले भारतमा विरोध तर 'सिक्कामा पहिल्यै अङ्कित'
विगत पाँच वर्षयता उक्त नक्सा नेपालका निशान छापा, सरकारी कामकाज र विद्यालयमा अध्ययन-अध्यापनमा प्रचलित छ।
'सङ्गीतले शल्यक्रियाका बेला बिरामीलाई सजिलो बनाउँछ र छिटो सञ्चो बनाउँछ': अध्ययन
'म्युजिक एन्ड मेडिसिन' जर्नलमा छापिएको अध्ययनमा सङ्गीत सुनाइँदा बिरामीलाई बेहोस बनाउने औषधीको मात्रा पनि कम चाहिने र शल्यक्रियापछि सञ्चो हुने प्रक्रिया पनि तीव्र हुने केही बलिया प्रमाणहरू पेस गरिएको छ।












































