शव व्यवस्थापनमा सेना : मुस्किलको घडीमा मलामी
२ घन्टा अगाडि
1
३ मंसिर, वीरगञ्ज । पर्सामा ३० चैत २०७६ मा तीन जना भारतीय जमातिमा पहिलो पटक नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा संक्रमित संख्या थपिँदै गएर ३१ जेठमा १२७ जना पुग्यो । त्यसबेलासम्म कोरोनो संक्रमणबाट कसैको मृत्यु भएको थिएन । २८ जेठमा वीरगञ्जको घण्टाघरमा भेटिएको वेवारिसे शवको स्वाब निकालेर […]
गल्ती कमजोरीको गम्भीर समीक्षा गरौं, समय नलम्ब्याऔं : माधव नेपाल
२ घन्टा अगाडि
2
३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ढिलाढाला गरेर बैठकको समय लम्ब्याउने काम गर्न नहुने बताएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकका लागि १० दिन समय मागेपछि उनले समय खेर फाल्नेतिर मात्रै लाग्न नहुने बताएका हुन् । बुधबारको सचिवालय बैठकमा नेता नेपालले कार्यकर्ता र […]



























































































































